रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुस-युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले आज जनाएको हो । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं १२२९९८९१ वाहक स्याङ्जाका हरिप्रसाद अर्याल, राहदानी नं ११०२७१७५ वाहक कैलालीका भरबहादुर शाह र राहदानी नं ०७५७३७३८ वाहक धादिङका राजकुमार गिरीको निधन भएको […]

सम्बन्धित सामग्री

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप एक जना नेपालीको मृत्यु भएको छ।अघिल्लो सालको कार्तिक महिनामा रुसी सेनामा भर्ना भएका  लम्जुङका सन्देश थापाको मृत्यु भएको उनका परिवारले जनाएको छ।

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु,यू-१९ एसिया कपको उपाधि बङ्गलादेशलाई, राष्ट्रियसभा निर्वाचनमा भाग लिने १२ दलले पाए चुनाव चिन्ह, राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापनाका लागि आन्दोलनमा जाने लिङ्देनको प्रस्ताव, बजेट कार्यान्वयनको अवस्था निराशाजनक, ५ महिनामा ३ खर्ब ८३ अर्ब आम्दानी, ४ खर्ब ५२ अर्ब खर्च, राष्ट्रिय झण्डा दिवस मनाइयोलगायतका समाचारले प्रमुख स्थान पाए […]

युक्रेनी सेनाको नियन्त्रणमा रहेका ढकाललाई उद्धार गर्न के गर्दै छ सरकार ?

सोमबार परराष्ट्र मन्त्रालयले नै रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ ।