गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन

काठमाडौँ । सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको मन्त्रिपरिषद्को सिफारिसमा दुई जना प्रदेश प्रमुखलाई पदमुक्त गर्दै नयाँ दुई जनालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

सम्बन्धित सामग्री

रातोपाटी ब्रिफिङ : ओलीको नियुक्तिमाथि देउवाको फायर, उपेन्द्रको जसपामा एक्सन

आज २०७८ साउन १२ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा गण्डकी र लुम्बिनी प्रदेश प्रमुख फेरिए, काँग्रेसको क्रियाशील सदस्यता छानविन समितिले बुझायो प्रतिवेदन, लुम्बिनी प्रदेश सरकारमा सहभागी जसपाका तीन मन्त्री पार्टीबाट निष्काशित, पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणमा भ्रष्टाचारको ठहरसहित पाँचजना विरुद्ध मुद्दा दायर, प्रधानमन्त्रीलाई डा. गोविन्द केसीले पठाए खबरदारी पत्

राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनी प्रदेश प्रमुख हेरफेर

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्नु भएको छ ।

प्रदेश प्रमुख फेरिए, लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ

काठमाडाैं ।  सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीकी प्रदेश प्रमुखमा सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले बताए। The post प्रदेश प्रमुख फेरिए, लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.