लगानीको वातावरण सिर्जना भएको छ, ढुक्कसँग लगानी गरौं : तारा फुल्लेल (अन्तर्वार्ता)

सरकारले आर्थिक वर्ष २०८०–०८१ को बजेटमार्फत पेसा व्यवसाय बनाएर सेयर कारोबार गर्नेहरूको आम्दानीमा कर लगाउने व्यवस्था गरेको भन्दै लगानीकर्ताहरु विरोधमा उत्रिदैँ आएका थिए । लगानीकर्ताहरूले आईतबार सरकारविरुद्धको आन्दोलन सुरू गर्दै आईतबार सबै ब्रोकर कार्यालयमा टीएमएस बन्द गराए । आर्थिक विधेयक, २०८० को दफा २९ अस्पष्ट भएको भन्दै लगानीकर्तामा भ्रम छरेको बताउँदै आएका थिए । अन्ततः […]