काठमाडौं । मोडल प्रवीण चापागाई र अनिशा शाक्यले मोडल हन्ट नेपाल सिजन ६ को उपाधि जितेका छन् ।ग्लोबल आईएमई पे भोटिङ पार्टनर रहेको मोडल हन्ट काठमाडौंस्थित होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको थियो । ३४ जना युवा एवं ३२ जना युवती बीचको उक्त प्रतिस्पर्धामा आईसी कलेज अफ आर्ट एन्ड फेसन १७आंैं ब्याचका ३४ जना विद्यार्थी डिजाइनरहरूले त...