देशभर ‘समानान्तर’ सङ्गठन विस्तार गर्न माधव नेपालको निर्देशन

नेकपा एमालेमा एकताका लागि वार्ता प्रक्रिया जारी रहेका बेला अध्यक्ष केपी शर्मा ओली पक्षले एक पक्षीय ढङ्गले विधान संशोधन लगायतका पार्टी गतिविधि नरोकेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि देशैभर समानान्तर गतिविधि सञ्चालन गर्ने भएको छ । सोमबार बसेको अध्यक्ष ओली पक्षको केन्द्रीय समिति बैठकले विधान संशोधन प्रस्ताव पारित गर्दै आगामी भदौ २७ र २८ मा विधान महाधिवेशन गर्ने प्रक्रिया सुरु गरेको थियो ।ओली पक्षले पार्टीको सङ्गठनात्मक संरचनामा समेत उथलपुथल आउने गरी विधान संशोधनको मस्यौदालाई एकतर्फी रूपमा

सम्बन्धित सामग्री

पार्टीलाई बलियो बनाउन जिल्ला कमिटी गठन: माधव नेपाल

मोरङ । नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले  पार्टीलाई बलियो बनाउन विभिन्न जिल्लामा सङ्गठन विस्तार गरेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै जिल्लामा गठन हुने कमिटीबाट पार्टी फुटाउने होइन  यसबाट कार्यकर्तामा उत्साह थपिनुका साथै पार्टी एकताबद्ध हुने धारणा राखे । नेत...