चौथोपटक सत्तामा पुगेका ओलीलाई पुराना दलप्रतिकाे विश्वसनीयता फर्काउने माैका
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चौथोपटक सत्ताको बागडोर सम्हाल्दै गर्दा उनका अगाडि चुनाैतीका चाङ छन् । त्यसाे त यसअघि उनी प्रधानमन्त्री बन्दा पनि चुनाैती नभएका हाेइनन्
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चौथोपटक सत्ताको बागडोर सम्हाल्दै गर्दा उनका अगाडि चुनाैतीका चाङ छन् । त्यसाे त यसअघि उनी प्रधानमन्त्री बन्दा पनि चुनाैती नभएका हाेइनन् । तर याेपटक संसदका दुई ठूला दल मिलेर सरकार बनेकाले उनले कांग्रेस र एमालेबीचकाे अनपेक्षित गठबन्धन बनाउनुकाे औचित्य पुष्टि गर्नुपर्ने थप चुनाैती छ ।ओली...