एनएमबी बैंकले सञ्चालनमा ल्यायो नयाँ बैंकिङ विन्डो 'ओम्नी च्यानल', केके छन् विशेषता ?

एनएमबी बैंकले 'एनएमबी ओम्नी च्यानल' नामक नयाँ डिजिटल बैंकिङ विन्डो सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल बैंकिङलाई एकीकृत गरेर फिचर्स थप गरी भित्र्याइएको 'एनएमबी ओम्नी च्यानल' नेपालमै पहिलोपटक भएको बैंकले दाबी गरेको छ।