पश्चिम तराईको व्यापारिक सहर नेपालगन्जको व्यस्त मानिने मुख्य बजार क्षेत्र यतिबेला सुनसान प्राय छन् । अन्य समयमा सटर भाडामा पाउन निकै गाह्रो हुने यहाँ पछिल्लो एक वर्षयता धेरै सटरहरु भाडामा खाली छन् । नेपालगन्जको व्यापारिक केन्द्र मानिने न्युरोड, घरबारीटोल, काँरकाँदो, पुष्पलाल चोक, धम्बोजी, बाईपास रोड, त्रिभुवन चोक आसपासका क्षेत्रमा यतिबेला घरैपिच्चे सटर भाडामा र बिक्रीमा […]