एजेन्सी– टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी जारी गर्न प्रेरित गरे सँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको जनाइएको छ । पछिल्लो समयमा बढ्दो घातक भालु आक्रमणलाई कम गरी जनताको सुरक्षा गर्न जापानको कडा हातहतियार सम्बन्धी कानून संशोधन गरि प्रहरीलाई भालु विरुद्ध गोली हान्न अनुमति दिएको बताइएको छ । अप्रिल देखि देशभर […]
काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले देशको शान्ति सुरक्षा अवस्था र आगामी निर्वाचन तयारीबारे राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विस्तृत विवरण पेश गरेका छन्। उनले बिहीबार पेश गरेको प्रतिवेदनमा जेन जी आन्दोलनपछि देशलाई सामान्य अवस्थामा ल्याउन गृह मन्त्रालयले गरेको काम र आगामी निर्वाचन तयारीबारे जानकारी दिएका छन्। गृहमन्त्री अर्यालले भने, ‘भाद्र २३ र २४ […]