खेलाडी उपचारका लागि किङ्स क्लब र चिरायुबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – किङ्स क्लब काठमाडौं र चिरायु अस्पताल एण्ड मेडिकल इन्स्टिच्युट प्रालिबीच सम्झौता भएको छ । किङ्स र चिरायु अस्पतालबीच खेलाडीसँगै खेलाडीको परिवार र रिफरल्सलाई विशेष सहुलियतमा उपचार गर्नको लागि १ वर्षको लागि सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । सम्झौतामा किङ्सका तर्फबाट अध्यक्ष अञ्चल शाही र चिरायुको तर्फबाट निर्देशक सन्जीव राजभण्डारीले हस्ताक्षर गरे […]

सम्बन्धित सामग्री

माइग्रेनको उपचारका लागि बन्यो औषधि,  ८० देशले थाले प्रयोग

बेलायतले माइग्रेन पीडितका लागि उक्त औषधीले राम्रो काम गर्ने जनाएको छ। प्रोफेसर पिटर गोड्सबी लन्डनको किङ्स कलेजमा न्युरोलोजीका प्रोफेसर हुन् । माइग्रेसनको नयाँ औषधि बनाउने शोधकार्यमा उनी सामेल थिए।  उनी भन्छन्,  'माइग्रेनबाट जोगिनका लागि पहिलोपटक एक औषधि बनेको छ । जो निकै प्रभावकारी छ । यसले बिरामीको स्वास्थ्यमा प्रशस्त सुधार आउनेछ।'