सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन नभए पनि देशको प्रतिनिधित्व गर्दै एसियाली फुटबल महासंघ (एएफसी) को क्लब फुटबलको दोस्रो प्रतियोगिता ‘एएफसी कप’ खेल्न पाउने भाग्यमानी क्लब हो त्रिभुवन आर्मी क्लब ।
संयुक्त राष्ट्रसङ्घ– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले एक वर्षअघि आएको विनाशकारी बाढीबाट पीडित पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा भएको बताएका छन् । पाकिस्तानमा आएको बाढीबारे महासभामा जानकारी दिँदै उनले भने, ‘विपत्ति वा डढेलो, आँधीबेहरी र खडेरीले यो परिमाणमा अन्यत्र तहसनहस पारेको छैन ।’ “कार्बन उत्सर्जनले पृथ्वीलाई तताइरहेको, मानिसहरूको ज्यान लिइरहेको, समुदाय र अर्थव्यवस्थालाई तहसनहस […]
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले एक वर्षअघि आएको विनाशकारी बाढीबाट पीडित पाकिस्तान जलवायु न्यायका लागि अग्निपरीक्षा भएको बताएका छन्।पाकिस्तानमा आएको बाढीबारे महासभामा जानकारी दिँदै उनले भने, “ विपत्ति वा डढेलो, आँधीबेहरी र खडेरीले यो परिमाणमा अन्यत्र तहसनहस पारेको छैन।” “कार्बन उत्सर्जनले पृथ्वीलाई तताइरहेको, मानिसहरूको ज्यान लिइरहेको, समुदाय र अर्थव्यवस्थालाई तहसनहस पारिरहेको छ। उनले भने, “केही देशहरूले उत्सर्जन कटौती गर्न नसक्ने दाबी गरेका
काठमाडौं, ८ भाद्र । अर्घाखाँचीमा जन्मिएकी पम्फा भुसालले ललितपुरका रैथाने उम्मेदवारलाई चुनाव हराएर दुईपटक प्रतिनिधि सभाको सांसद भइसकेकी छिन् । माओवादी जनयुद्धमा होमिएकी पम्फा माओवादीभित्रकी सबैभन्दा सशक्त महिला नेता मानिन्छिन् । दुईपटक मन्त्री भइसकेकी छिन् । ऊर्जामन्त्री भुसाल यसपटक पनि ललितपुर ३ बाट नै चुनाव लड्ने चर्चा छ । सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा माओवादीले […]
काठमाडौं, ६ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कठिन घडीमा सधै साथ दिने नेताको परिचय बनाएका छन् कृष्णगोपाल श्रेष्ठले । आक्रामक स्वभावका श्रेष्ठले जस्तोसुकै आरोह अवरोहमा पनि ओली क्याम्प छाडेनन् । फलस्वरुप उनलाई ओलीले प्रधानमन्त्री हुँदा मन्त्री बनाए । श्रेष्ठ काठमाडौं क्षेत्र नं ९ बाट निर्वाचित सांसद हुन् । उनले काँग्रेसका ध्यान गोविन्द […]
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछिको पाँच वर्ष प्रदेश सरकारको अग्निपरीक्षा भएको बताएका छन् । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय समिति क्षेत्र ८ (ख) काठमाडौं प्रदेश सभा क्षेत्रीय सम्मेलन शनिबार उद्घाटन गर्दै थापाले ‘आगामी पाँच वर्षमा प्रदेश सरकार रहने वा नरहने ?’ भन्ने विषय टुंगो लाग्ने बताएका हुन् । ‘संविधानमा उल्लेख […]
The post अबको पाँच वर्ष प्रदेश सरकारको अग्निपरीक्षा : थापा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौं, ४ भाद्र । धनकुटाको राजनीतिले पूर्वको मात्र नभई राष्ट्रिय राजनीतिमा पनि प्रभाव राख्ने गरेको छ । उक्ते क्षेत्रबाट विगतमा चुनाव जित्ने गरेका सुर्यबहादुर थापा पटक पटक प्रधानमन्त्री बनेका थिए । थापाको निधन भइसकेको छ । उनका छोरा सुनील बहादुर थापाले धनकुटालाई चुनावी क्षेत्र बनाएर राजनीति गर्दै आएका छन् । पूर्वमन्त्री समेत रहेका थापाले २०७४ […]
काठमाडौं, १३ माघ । यतिबेला चीन नेपाल मामलामा खुलेरै आएको छ । चीनले कम्युनिस्ट शक्ति एक बनाउन भूमिका खेलेको खुल्दै गएको छ । तर, ती शक्ति फुट्न खोज्दा रोक्ने प्रयासमा भने सफलता हासिल गर्न सकेन । नेकपा हुँदा चिनियाँ कम्युनिस्ट पार्टीले संयुक्त प्रशिक्षण नै चलायो । यो नेपालको इतिहासमा कहिल्यै नभएको घटना थियो । चीन […]
काठमाडौं, १ पौष । नेपाली काँग्रेसको महामन्त्रीमा विजयी हुँदा गगन थापाले अत्याधिक बहुमत ल्याए । उनले ल्याएको लोकप्रीय मतभार भविष्यका लागि चुनौती पनि बनेको छ । काँग्रेसभित्र परिवर्तन र रुपान्तरणको आवाज उठाउँदै आएका थापाले शेखर कोइरालाको प्यानलबाट उम्मेदवारी दिएका थिए । १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको प्यानलबाट महामन्त्रीमा पराजित भएका थिए । पछिल्ला ६ वर्षमा उनले […]