कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियाको रिहाइको गर्न माग गर्दै जनकपुरमा प्रदर्शन गरिएको छ । धनुषाको जनकपुरधाममा जनकपुर उद्योग वाणिज्य संघ, नागरिक समाज, स्थानीय पत्रकार, उद्योगी, व्यवसायी, राजनीतिक दलका भातृ संगठन, विभिन्न पेसागत संगठनलगायतले प्रदर्शन गरेका हुन् ।