सिन्धुपाल्चोक : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको कदमबारे पुरानै भनाई दोहोर्याएका छन्।
नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ स्थित पालाँती अङ्गेरी पाखा खेल मैदानमा आयोजना गरेको फाइनल खेललाई सम्बोधन गर्दै देउवाले भने,
'प्रम ओलीले संसद भंग गरी चुनावी मिति तोक्या छन्। यो असंवैधानिक…