रोल्पा कारागारमा मृत्यु भएको घटनाबारे मानव अधिकार आयोगबाट अनुसन्धान सुरू

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका २ बाँकेका सुन्दर हरिजन मृत्यु भएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । रोल्पा जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रूपमा जेल सजाय भोगिरहेको अवस्थामा जेठ ४ गते मृत्यु भएको घटनाप्रति आयोगको ध्यानाकर्षण भएको जनाउँदै आयोगको नेपालगञ्ज कार्यालयको अनुगमन टोलीले जेठ १९ गतेदेखि अनुसन्धान सुरु गरेको जनाएको हो । उक्त […]

सम्बन्धित सामग्री

सुन्दर हरिजनको मृत्युबारे मानव अधिकार आयोग पनि अनुसन्धानमा

२० जेठ, काठमाडौं । रोल्पा कारागारमा मृत्यु भएका नेपालगञ्जका सुन्दर हरिजनको रोल्पा कारागारमा भएको मृत्युबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । जिल्ला कारागार रोल्पामा अर्कै व्यक्तिको सट्टामा कैदीबन्दीको रुपमा जेल सजाय भोगिरहेका हरिजनको जे७ ४ गते कारागारभित्रै मृत्यु भएको थियो । आयोगको नेपालगञ्ज कार्यालयको अनुगमन टोलीले जेठ १९ गतेदेखि घटनाको सम्बन्धमा स्थलगत […]