नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आइतबार बजार परिसूचक नेप्से १०.२७ अंक ९०.४९ प्रतिशतले बढेर २१२३.८२ अंकमा बन्द भएको छ । जीवन बीमाबाहेक सबै उपसूचकमा वृद्धि हुँदा आइतबार होटल तथा पर्यटन उपसूचक २.१६ प्रतिशतले वृद्धि भएको छ । बजार परिसूचक बढे पनि अघिल्ला कारोबार दिनको भन्दा […]

सम्बन्धित सामग्री

नेप्से दोहोरो अंकले बढ्यो, २ अर्ब ६८ करोडको सेयर कारोबार

सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अंक (१४.३३ अंक)ले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो ०.७२ प्रतिशतले बढी हो ।

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

यो साताको सुरुवाती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंक बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अंकले बढेर दुई हजार ८८ दशमलव ७० अंकमा कायम भएको हो । आज विभिन्न दुई सय ८२ कम्पनीका ६४ लाख ५० हजार नौ सय ३४ कित्ता शेयर ४६ हजार सात […]

दोहोरो अंक घटेको बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक शेयर किनबेच

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १८ दशमलव १५ अंक घटेर १ हजार ९१५ दशमलव १४ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव ९० अंक घटेको छ भने फ्लोटेड इन्डेक्स १ दशमलव १९ अंक घटेको हो । त्यस्तै सेन्सेटिभ फ्लोटेड इन्डेक्स शून्य दशमलव ८१ अंक घटेको छ । यस दिन २५९ धितोपत्रको ४३ लाख ४० हजार २७० कित्ता २९ हजार ६८५ पटकमा रू. १ अर्ब ४१ करोड बराबर कारोबार भएको छ । कारोबार रकम भने बुधवारको तुलनामा बढेको छ ।  त्यस्तै कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी माया खोला हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत वृद्धि भई प्रतिकित्ता रू. ३२१ दशमलव २० पुगेको छ । त्यस्तै दोस्रोमा एशियन हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत वृद्धि भई रू. ३२८ दशमलव ६० पुगेको छ ।  दुवै कम्पनीको शेयर केही दिन अगाडि मात्रै धितोपत्रको दोस्रो बजारमा आएको थियो । सोही कारण पनि कम्पनीको शेयरमा खरीदकर्ता आकर्षित भएको देखिन्छ । त्यस्तै सिद्धार्थ बैंकको शेयर मूल्य ८ दशमलव ३४ प्रतिशत वृद्धि भएर रू. २८१ दशमलव ९० पुगेको छ । यो कम्पनी मर्जरमा जाने हल्ला भएसँगै शेयर मूल्य बढेको एक लगानीकर्ताले बताए । यद्यपि कम्पनीले हालसम्म मर्जरसम्बन्धी कुनै सूचना जारी गरेको छैन ।  बिहीवार सबैभन्दा बढी युनिक नेपाल लघुवित्तका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ७ दशमलव ४६ प्रतिशत घटेको छ । कम्पनीको शेयरमा धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएको केही दिनदेखि सकारात्मक सर्किट लाग्दै आएको थियो । सोही कारण विक्रेता सक्रिय भएसँगै शेयर मूल्य घटेको हो । कम्पनीको शेयर मूल्य रू. १ हजार ८ सयमा झरेको छ । त्यस्तै दोस्रोमा श्रृजनशील लघुवित्तको शेयर मूल्य ६ दशमलव ८३ प्रतिशत घटेर १ हजार २८२ कायम भएको छ ।  बिहीवार एनआईसी एशिया बैंकको सर्वाधिक शेयर खरीदविक्री रू. २१ करोड ७४ लाख बराबर भएको छ । त्यस्तै दोस्रोमा सिद्धार्थ बैंकको रू. ८ करोड ३५ लाख बराबर कारोबार भएको छ ।  बिहीवार कारोबारमा आएका  सबै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी व्यापार समूहको ३ दशमलव शून्य ५ प्रतिशत घटेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य  घटेसँगै व्यापार समूहको परिसूचक धेरै घटेको हो ।  बुधवार कुल बजार पूँजीकरण रू. २७ खर्ब ९३ अर्ब रहेकोमा बिहीवार रू. २७ खर्ब ७० अर्ब कायम भएको छ । दिनभरिको कारोबार ट्रेण्डलाई हेर्दा बजार खासै घट्न नमानेको देखिन्छ । बजार घटेर तल्लो विन्दुमा आउँदा खरीदकर्ता पनि आएका छन् । यसो त खरीदकर्ताले महँगो मूल्यमा भने खरीद गर्न नचाहेको देखिएको छ । सोही कारण बजार त्यति धेरै बढ्न सकेको छैन । यसरी हेर्दा बजार केही राम्रो समचारको पर्खाइमा रहेको पनि हुन सक्ने विश्लेषक बताउँछन् । लामो समयदेखि बजार घट्दो ट्रेण्डमा रहेको छ । राम्रा कम्पनीका शेयर मूल्य निकै सस्तिएको छ । सोही कारण यति बेला लगानी गर्दा जोखिमभन्दा पनि प्रतिफल बढी हुने विश्लेषकहरू बताउँछन् ।

बुधबार दोहोरो अंकले घट्यो नेप्से, खुम्चिँदै गएको कारोबारले आज पनि पायो निरन्तरता

काठमाडौं। तीव्र रुपमा खुम्चिँदै गएको कारोबारकाबीच सेयर बजार बुधबार पनि दोहोरो अंक घटेको छ। बुधबार नेप्से ११.९७ अंक घट्दा १९३९.८८

लगातार तेस्रो दिन दोहोरो अंकले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार तेस्रो दिन दोहोरो अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि नै बढ्न थालेको नेप्से परिसूचक हिजो सोमबार र आज मंगलबारसम्म पनि दोहोरो अंकले बढेको हो ।नेप्सेमा आइतबार ६० अंकको सुधार आएको थियो । हिजो सोमबार ३२ अंकले बढेको थियो भने आज मंगलबार ६३ अंकले बढेको छ । यससँगै पछिल्लो तीन कारोबार दिनमा नेप्से परिसूचक १५५ अंकले बढेको छ ।आज ६३ अंकले बढेको नेप्सेमा चार अर्ब ३२ करोड रुपैयाँ बराबरको ९१ लाख १० हजार कित्ता सेयर किनबेच भएको छ । लगातार तेस्रो दिन दोहोरो अंक

दोहोरो अंक घट्यो नेप्से, कारोबार १७ करोड - Naya Patrika

साताको तेस्रो दिन मंगलबार नेप्से परिसुचक दोहोरो अंक घटेको छ । केही दिनयता निरन्तर नेप्से घटिरहेको छ । कारोबारमा समेत भारी गिरावट हुँदै आइरहेको छ । आज १० दशमलव ४९...पूरा पढ्नुहोस् »

दोहोरो अंक बढ्यो नेप्से, कारोबारमा भारी गिरावट - Naya Patrika

साताको अन्तिम दिन विहिबार नेप्से परिसूचक दोहोरो अंक बढेको छ । १० दशमलव ४५ अंक बढेर नेप्से परिसूचक १२५२ दशमलव ५२ बिन्दुमा पुगेको छ । व्यापार सुरु भएदेखि बढ्न थालेको...पूरा पढ्नुहोस् »

दोहोरो अंक घट्यो नेप्से, कारोबारमा पनि गिरावट - Naya Patrika

साताको दोसो दिन सोमबार पनि नेप्से दोहोरो अंक घटेको छ । ११ दशमलव १५ अंक घट्दा परिसुचक १२६२ ११ दशमलव ८० मा कायम भएको छ । बजार खुलेको दुइ घण्टापछि...पूरा पढ्नुहोस् »

३३ अंक घट्यो नेप्से, कारोबारमा सामान्य वृद्धि - Naya Patrika

साताको पहिलो दिन आइतबार नेप्से दोहोरो अंक घटेको छ । नेप्से घट्ने क्रम निरन्तर जारी छ । आइतबार ३३ दशमलव ७१ अंक घट्दा नेप्से परिसुचक १२७३ दशमलव ९५ मा कायम...पूरा पढ्नुहोस् »

१० अंक घट्यो नेप्से - Naya Patrika

सोमबार नेप्से दोहोरो अंक घटेको छ । १० दशमलव २८ अंक घटेर परिसुचक १३३८ दशमलव १७ मा झरेको छ । एक सय ६३ कम्पनीका एक लाख सात हजार ७ सय...पूरा पढ्नुहोस् »