ऋण असुल्न बैंकहरू कठोर बन्दै- धमाधम धितो लिलाम, समयमै नतिर्नेले खाता खोल्नसमेत नपाउने

काठमाडौ । आर्थिक वर्ष सकिन एक सातामात्र बाँकी हुँदा बैंक तथा वित्तीय संस्थालाई पनि ऋण उठाउने चटारो परेको छ । भाका नाघेको ऋण नउठ्दा बैंकहरूको खराब कर्जा बढ्ने र नाफासमेत प्रभावित हुने भएकाले धितो लिलाम नै गरेर भएपनि ऋण उठाउने पक्षमा बैंक तथा वित्तीय संस्था देखिएका छन् । सिटिजन्स बैंकले चल/अचल सम्पत्तिको लिलाम भन्दै १५ […]