उद्गम क्षेत्रमै हरायो ‘यानीमाया’ भाका

ढोरपाटन । धवलागिरि क्षेत्रमा धेरै गुन्जिने गीत हो ‘यानीमाया’ । एक दशक अगाडिसम्म मेला, महोत्सव, चाडपर्व र मेलापात गर्दा गाइने यानीमाया गीत अहिले गुन्जिन छाडेको छ ।  एकल तथा समूहिकरूपमा महिला र पुरुष भएर गाइने यो गीत नयाँ पुस्ताले भने गाउन सिकेनन् । यो गीत एक जनाले सुरु गर्ने र ऊसँगै...

सम्बन्धित सामग्री

हरायो रोपाइँको रौनक : न देखियो हलगोरु, न सुनियो असारे भाका

म्याग्दी :  असारै खाउँला दुधिलो मकै, साउनमा खाउँला खिर,घरमा छैन शितलु वचन, मनमा छैन थिर।छुपुमा छुपु खेतमै रोपुँ, हातको बीउ छउञ्जेलजे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू रहुञ्जेललोकगायिका हरिदेवी कोइरालाले गाएका यी गीतका हरफ अब रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छोडेका छन्। रोपाइँमा दिनभर थाकेका बाउसे र रोपाहार एक अर्कामा हिलो छ्यापछ्याप गरी गीत गाउँदै दुखकष्ट र थकाइ बिर्सन्थे। खेतका गह्रा, खोलानाला र खहरेबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका गाउँदा सुन्नेहरू