भारतीय राजदूतावासले बनाउने जिम्मा लिएको १० विद्यालय पुनर्निर्माण सुरु नै भएन

धादिङ –भूकम्पले ध्वस्त भएका जिल्लाका ठूला १० विद्यालय भारतीय राजदूतावासले निर्माणको जिम्मा लिएर पनि निर्माण सुरु नभएपछि विद्यार्थीहरु ३ वर्षदेखि टहरामा बसेर पढ्न बाध्य छन् ।  पुनर्निर्माण प्राधिकरण र विभिन्न संघसंस्थाहरुले विद्यालय निर्माण गरिससकेको तर भारतीय राजदूतावासले भने जिम्मा लिएपछि जिल्लामा फर्केर समेत नआएपछ...

सम्बन्धित सामग्री

भूकम्पबाट क्षति पुगेका ७ हजार सामुदायिक विद्यालय पुनर्निर्माण

काठमाडौं, असोज १०। सरकारले भूकम्पबाट क्षति पुगेका ७ हजार बढी समुदायिक विद्यालयको पुनर्निर्माण गरेको छ । गत २०७२ सालको भूकम्पबाट क्षति पुगेका विद्यालयमध्ये सरकारले ७ हजार २ सय ७२ वटा विद्यालयका निर्माण सम्पन्न गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गत एक वर्षमा सामुदायिक विद्यालयमा करिब ६ हजार कक्षाकोठा निर्माण गरेको जनाएको छ । […]

भूकम्पले ध्वस्त विद्यालय पुनर्निर्माण

२०७२ साल वैशाखको भूकम्पले ध्वस्त भएका सिन्धुपाल्चोकका अधिकांश विद्यालय पुनर्निर्माण भएका छन् । सरकार र दातृ निकायको आर्थिक सहयोगमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको हो ।

मध्य अफ्रिकन गणतन्त्रमा नेपाली शान्ति सेनाबाट विद्यालय पुनर्निर्माण

मध्य अफ्रिकन गणतन्त्रमा शान्ति मिसन अन्तर्गत तैनाथ नेपाली सेनाको टोलीले विद्यालय पुनर्निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । जङ्गी अड्डास्थित नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रणशेर गणको सातौं डफ्फाले ‘मिनुस्का’ सँगको सहकार्यमा एटोङ्गो क्षेत्रमा रहेको विद्यालय पुनर्निर्माण गरी कार्तिक १ गते स्थानीय अधिकारीलाई हस्तान्तरण गरेको हो ।कोभिड–१९ का सम्पूर्ण मापदण्ड पालना गरी सञ्चालित हस्तान्तरण कार्यक्रममा स्थानीय मेयर, शिक्षा मन्त्रालयका अधिकारी लगायतको उपस्थित

रकम अभावले विद्यालय पुनर्निर्माण प्रभावित

५ कात्तिक, काठमाडौं । भूकम्पमा क्षति पुगेका विद्यालय भवनको पुनर्निर्माण रकम अभावले प्रभावित हुने देखिएको छ । सबै विद्यालयको काम सक्न १ अर्ब ३३ करोड ६० लाख रुपैयाँ अपुग हुने केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ । गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका विद्यालयलाई रकम अपुग भएको हो । इकाइका अनुसार एलएमबीआईएसमा […]

रकम अभावले विद्यालय पुनर्निर्माण प्रभावित

काठमाडौँ– भूकम्पमा क्षति पुगेका विद्यालय भवनको पुनर्निर्माण रकम अभावले प्रभावित हुने देखिएको छ । सबै विद्यालयको काम सक्न १ अर्ब ३३ करोड ६० लाख रुपैयाँ अपुग हुने केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ । गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका विद्यालयलाई रकम अपुग भएको हो । इकाइका अनुसार एलएमबीआईएसमा सम्झौताअनुसार रकमको व्यवस्था […]

लमजुङमा डेढ सय विद्यालय पुनर्निर्माण

०७२ को भुकम्पपछि टहरोमा पठनपाठन हुँदै आएका लमजुङका विद्यालय पुनर्निर्माण गरिएको छ । विनासकारी भुकम्पले क्षति पुर्‍याएका १ सय ४७ वटा विद्यालयको पुनर्निर्माण गरिएको हो । शिक्षा विभाग र राष्ट्रिय पुनर्निर्माण...

भूकम्पबाट क्षतिग्रस्त ६ हजार बढी विद्यालय पुनर्निर्माण

काठमाडौं : भूकम्प गएको झण्डै ६ वर्षमा ६ हजार भन्दा बढी विद्यालय पुनर्निर्माण भएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार २०७२ सालको भूकम्पले ३१ जिल्लाका ९ हजार ७२ वटा विद्यालयमा क्षति पुर्‍याएकोमा सात हजार पाँच सय ५३ विद्यालयमा पुनर्निर्माण गर्ने सरकारको कार्यक्रम छ। बिहिबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको विद्यालय पुनर्निर्माण सम्बन्धी पत्रकार सम्मेलनमा एकाइ (शिक्षा) का अधिकृत यदु विक्रम

भूकम्पबाट प्रभावित देशभरका ६ हजार बढी विद्यालय पुनर्निर्माण

काठमाडौं : भूकम्पबाट प्रभावित भएका ६ हजार २ सय ४६ सरकारी विद्यालय पुनर्निर्माण भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ७ हजार ५ सय ५३ विद्यालयको क्षति भएको थियो।प्राधिकरणका कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीका अनुसार १३ सय ७ विद्यालयको पुनःनिर्माण भइरहेको छ। २०७२ वैशाख १२ गते गएको महाभूकम्पले देशभर धेरै विद्यालय तथा धनजन क्षति गरेको थियो। काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपलिका–८ दाप्चास्थित पुनर्निर्माणसम्पन्न श्री दाप्चा माध्यमिक विद्यालय । हालसम्म भूकम्पबाट...Posted by

गुल्मीमा १२४ विद्यालय पुनर्निर्माण

२९ पुस, गुल्मी । गुल्मीमा २०७२ सालमा गएको भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुमध्ये १२४ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्प गएको पाँच वर्ष बितिसक्दा अहिलेसम्म १ सय २४ वटा विद्यालय भवनहरुका २ सय ७४ वटा कक्षाकोठाको पुनर्निर्माणको कार्य सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) गुल्मीका प्रमुख पिताम्बर पन्थीले बताए । जिल्लामा अहिले ६२ […]

पाँच हजार पाँच सय ९८ विद्यालय पुनर्निर्माण

विनाशकारी भूकम्पबाट भत्किएकामध्ये पाँच हजार पाँच सय ९८ अर्थात् ७४ प्रतिशत विद्यालय पुनर्निर्माण सम्पन्न भएको