काठमाडौं। बुटवलबाट पाल्पाको म्यालढाप जाँदै गरेको भ्यान (इभी) दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका १, सिद्धेश्वरका ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी, सोही गाउँपालिका ४‚ अमलाबासका ३४ वर्षीय कमल रायमाझी र ४१ वर्षीय रामबहादुर गाहा छन्। पाल्पा रैनादेवीछहरा गाउँपालिका ४, पीपल भञ्ज्याङस्थित भित्री सडकखण्डमा बुधबार अपराह्न लु.प्र.०१-००१ज ००९१ नम्बरको भ्यान […]
काठमाडौं। जेन-जी आन्दोलनमा लुटेको पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका ६ घर भई काठमाडौं १७, नयाँबजार बस्ने २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका १०, खोपासी घर भई काठमाडौं १७, छेत्रपाटीबस्ने २३ वर्षीय एलेक्स नेपाली छन्। उनीहरू दुवैलाई मंगलबार राति काठमाडौं महानगरपालिका १८, ढल्कुबाट पक्राउ गरिएको काठमाडौं उपत्यका […]
‘नेता भूसालका अनुसार माओवादी र एकीकृत समाजवादी मिलेर बन्ने पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी (समाजवादी) राख्ने सहमति भइसकेको छ,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘चुनाव चिह्न तारा हुने सम्भावना बढी छ भनेर पनि उहाँले बैठकमा जानकारी पनि दिनुभयो।’
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन विवादमा ठूला उद्योगको लाइन काटेपछि झण्डै २०० मेगावाट विद्युत खेर जान थालेको ऊर्जा उत्पादकहरूले जानकारी दिएका छन्।