एमाले सचिवालयको बैठक भक्तपुरमा बस्दै

काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक बुधबार बस्दै छ। दिउँसो १ बजे भक्तपुरको एक पार्टी प्यालेसमा बैठक हुन लागेको हो। स्थानीय तहको चुनाव तथा अरु समसामयिक राजनीतिक विषयमा छलफल हुने एमालेले जनाएको छ। स्थानीय तहको चुनाव पछि धकेल्ने सत्ता गठबन्धनको मनसायको एमालेले तीव्र विरोध गर्दै आएको थियो। चौतर्फी विरोधपछि सरकारले आउँदो जेठको पहिलो हप्ता स्थानीय […]

सम्बन्धित सामग्री

एमाले सचिवालयको बैठक आज बस्दै

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा समानुपातिक सांसद चयनका विषयमा मुख्य छलफल हुने जानकारी दिनुभयो ।

एमाले सचिवालयको बैठक बस्दै, महानगर र उपमहानगरका उम्मेदवारबारे छलफल हुने

काठमाडौँ । आगामी स्थानीय तह निर्वाचनका लागि देशका ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । आज (बिहीबार) दिउँसो बस्ने बैठकमा उम्मेदवारको मापदण्डबारे छलफल हुने एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबन्डा मिलाएको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्न […]

जर्मन हस्पिटालिटी होम्समा एमाले सचिवालयको बैठक बस्दै

काठमाडौं, माघ १९ । भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा नेकपा (एमाले)को सचिवालय बैठक बस्ने तयारी भईरहेको छ । दिउँसो १ बजेका लागि बस्ने तय भएको बैठकमा स्थानीय तहको निर्वाचन, पार्टी संगठनलगायत समसामहिक विषयमा छलफल हुने जनाईएको छ । एमाललेले केहि जिल्लाको जिल्ला अधिवेशन समेत गर्न नसकेको अवस्थामा आजको बैठकमा जिल्ला अधिवेशन तथा प्रदेश अधिवेशन लगायतका विषयमा […]