नाबालिग बलात्कार किन बढ्दै छ ?

नेपालमा बलात्कारका घटना दिन–प्रतिदिन बढ्दै गइरहेको छ । परिवारको साथ र सक्षमले बलात्कृतपश्चात् उजुरी दिनेको संख्या पनि उत्तिकै मात्रामा बढ्दै गइरहेको छ । झन् नाबालिगतर्फ बलात्कारीले आँखा लगाइरहँदा यो समाजको संस्कार कता ढल्कँदै छ भनेर औंला उठाउनुपर्ने अवस्था आएको छ । हुन त एकपछि अर्को गर्दै बलात्कारको पीडा खेप्दै बसेका महिलाहरू खुल्न थालिसकेका छन् । […]