विश्वमा सबैभन्दा धेरै समय पढ्ने मानिसहरूको रुपमा चिनिने छिमेकी राष्ट्र भारतका जनता हरेक औसत हप्ताको १० घण्टा ४२ मिनेट पढाईमा बिताउँछन् ।
नेपालको परिवेशमा भने विगतमा किताब पढेर समय बिताउने बानी अहिले फेसबुक, इन्स्टाग्राम, टिकटक र पब्जीले प्रतिस्थापन गर्दै गइरहेको छ ।
हिजो आज सबै उमेरका मनिसहरु मोबाइल फोनको लतमा फसेका छन् यसले गर्दा आम समुदायमा किताब प्रतिको रुची...