‘डिएसपी हुँ’ भन्दै सुनका बाला लुटेको अभियोगमा एक जना पक्राउ

काठमाडौँ – आफूलाई नेपाल प्रहरीको डिएसपी बताउँदै विदेशबाट फर्किनेहरूको साथबाट सुनका बाला लुटेको अभियोगमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारापण–४ बस्ने ३५ वर्षीय सीताराम गुरुङ छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतका अनुसार विदेशबाट सुन बोकेर आउनेहरुलाई गुरुङले आफ्नो सहयोगीमार्फत पिछा गर्न लगाउँथे र उनीहरु चढ्ने […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।