सप्तरी : क्षतिपूर्तिबापत मृतक परिवारले पाउने ४५ लाख बेपत्ता गरेको आरोपमा प्रहरीले शुक्रबार तीनजना कर्मचारीलाई पक्राउ गरेको छ।
वैदेशिक रोजगारीमा मृत्यु भएका कञ्चनरुपका बौवालाल सदाको श्रीमती डोली सदाले पाउने क्षतिपूर्ति रकम ठगी गरेको आरोपमा प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ का २९ वर्षीय ...