सामुदायिक विद्यालय सुधार्न साझा सङ्कल्प आवश्यक : मन्त्री पौडेल

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय सुधारका लागि साझा सङ्कल्प आवश्यक रहेको बताएका छन्  । ज्ञानोदय माध्यमिक विद्यालयको नयाँ भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालय सुधार्न सरकारले १० वर्षे अभियान सुरु गरेकाले साथ दिन आग्रह गरे। “दस वर्षे सार्वजनिक विद्यालय सुधार योजना सार्वजनिक गरिसकेका छौँ,” मन्त्री पौडेलले भने, “१२ हजार विद्यालयको […]

सम्बन्धित सामग्री

सामुदायिक विद्यालय सुधारको काम सुरु भएको छ : मन्त्री पौडेल

शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक बिद्यालयको शैक्षिक सुधारमा प्रधानाध्यापक, बिद्यालय ब्यवस्थापन समिति र स्थानीय तहको ठूलो भूमिका हुने बताउनुभएको छ । काभ्रेको धुलिखेलमा जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाईले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले प्रधानाध्यापक, बिद्यालय ब्यवस्थापन समिति र स्थानीय तहको समन्वय भएका बिद्यालय नमूना बनेको बताउनुभएको हो ।

शिक्षामन्त्री पौडेल कक्षाकोठामा प्रवेश गरेपछि...

काठमाडाैं : पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवी सामुदायिक विद्यालय। आइतबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल विद्यालयभित्र प्रवेश गरे।मन्त्री आउने पूर्वजानकारी नभएकाले मन्त्रीको स्वागतको तयारी पनि हुने कुरा पनि भएन। मन्त्री पौडेल विद्यालय प्रवेश गरेर सिधै कक्षाकोठामा प्रवेश गरे। माथिल्लो तलामा कक्षा ५ का विद्यार्थीलाई अध्यापन गराउँदै हुनुहुन्थ्यो शिक्षिका प्रिति ढकाल। नौलो व्यक्ति कक्षामा प्रवेश गरे लगत्तै सबै विद्यार्थी आफ्नो स्थानबाट उठे।विद्यार्थी आफ्नो सि