निर्देशक वोल्फगाङ पिटरसनको निधन

एजेन्सी । जर्मन फिल्म निर्देशक वोल्फगाङ पिटरसनको ८१ वर्षको उमेरमा निधन भएको छ । पिटरसनको लस एन्जलस स्थित आफ्नो घरमा निधन भएको थियो । पिटरसनको प्यान्क्रियाटिक क्यान्सरको कारण निधन भएको हो । सन् १९४१ मा जर्मनमा जन्मेका, पिटरसनले सन् १९६० मा पश्चिम जर्मन टेलिभिजनबाट निर्देशनमा करियर सुरू गरेका थिए । उनले सन् १९८१ मा निर्देशन […]