त्रिविका झण्डै ३० हजार विद्यार्थी दीक्षित

मुलुककै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले सोमबार ४७ औं दीक्षान्त समारोहमा २९ हजार ७२९ विद्यार्थीलाई दीक्षित गरेको छ ।