किन मनाइन्छ विश्व पृथ्वी दिवस?

पृथ्वी दिवस वार्षिक रूपमा अप्रिल २२ मा मनाइन्छ। आज पृथ्वी दिवको ५२ औँ वार्षिकोत्सब हो। वातावरणको रक्षा गर्न, क्षतिग्रस्त पारिस्थितिक प्रणालीहरू पुर्नस्थापित गर्न र थप दिगो जीवन बिताउन प्रेरित गर्नका लागि यस दिवश मनाइन्छ। पृथ्वी दिवस भनेको के हो? –सन् १९७० देखि पृथ्वी दिवस मनाइँदै आएको छ। पहिलो पटक संयुक्त राज्य अमेरिकामा पृथ्वी दिवस मनाइएको […]

सम्बन्धित सामग्री

पृथ्वी संरक्षणमा चिन्ता

गत वैशाख ९ गते नेपाललगायत विश्वका १ सय ९२ भन्दा बढी देशमा विश्व पृथ्वी दिवस मनाइयो । यो दिवस प्रत्येक वर्ष अप्रिल २२ का दिन मनाइन्छ । विगत ५२ वर्षदेखि विश्वका लाखौँ मानिसले पृथ्वीको वातावरण र जैविक विविधता संरक्षण गर्न विभिन्न चेतनामूलक नाराका साथ विभिन्न कार्यक्रम तथा प्रदर्शन गरी उत्सव मनाउँदै आएको सन्दर्भमा ‘पृथ्वी र […]

विश्व पृथ्वी दिवसलाई सफल पारौं

पृथ्वी शब्द आफैंमा विशाल शब्द हो, जसलाई हामी विश्व पनि भन्ने गर्छौं, जहाँ हामी सम्पूर्ण जीवित प्राणीलगायत अनन्य अदृश्य प्राणीहरूसमेत अवस्थित छौं । त्यसैले पृथ्वी हाम्रो आधार हो । सनातन धर्मले आमाको रूपमा मानेको यस सर्वव्यापी धरातलको महत्वलाई विश्वभरि नै महत्वका साथ हरेक वर्षको अप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाइन्छ । सनातन धर्म […]

आज विश्व पृथ्वी दिवस, विविध कार्यक्रम गरी मनाइँदै

आज विश्व पृथ्वी दिवस, काठमाडौंसहित नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। अप्रिल २२ का दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ। सन् १९६९ मा सान फ्रान्सिस्कोमा...

आज विश्व पृथ्वी दिवस मनाइँदै

आज विश्व पृथ्वी दिवस । काठमाडौंसहित नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ । अहिले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ । यसलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर अबका दिनमा अघि बढ्नुपर्ने विज्ञहरु बताउँछन् ।जलवायु परिवर्तनले पारेको असरलाई मध्यनजर गरेर त्यसलाई नियन्त्रण गर्न सकेमात्र पृथ्वीको संरक्षण हुने विज्ञहरुले बताएका छन् । अप्रिल २२ अर्थात् आजका दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ