सुनापतिका एकल पुरुषलाई मासिक १ हजार रुपैयाँ भत्ता

रामेछाप – सुनापति गाउँपालिकाले पालिकाभित्रका ६२ जना एकल पुरुषलाई मासिक १ हजार रुपैयाँ भत्ता वितरण गरेको छ । सुनापति गाउँपालिकाले यसअघि एकल महिलालाई मासिक रुपमा भत्ता वितरण गर्दै आएकोमा यस चालु आर्थिक वर्ष २०७८/७९ बाट पालिका भित्रका एकल पुरुषलाई पनि मासिक रुपमा भत्ता वितरण गर्ने गरी नीति तथा कार्यक्रम बनाएको हो ।      ‘पालिकाको चालु आर्थिक वर्षमा एकल पुरुषलाई दिने भत्ताको विषयमा दुई छुट्टाछुट्टै कार्यविधि बनाएका छौं, जसमा विवाहित र अविवाहित भनेर छुट्टाइएको छ’, गाउँपाल...

सम्बन्धित सामग्री

शीतगंगामा एकल पुरुषलाई भत्ता

शीतगंगा नगरपालिकाले ४० वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । नगरपालिकाले श्रीमतीको निधन भएका र ४० वर्षसम्म विवाह नगरी बसेका एकल अतिगरिब पुरुषलाई मासिक १ हजार रुपैयाँ राहतस्वरूप भत्ता दिन लागेको हो ।