काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि तयार पारिएको आचारसंहितामा नेकपा (एमाले)ले निर्वाचन आयोगलाई ३७ बुँदे सुझाव दिएको छ।
आयोगले प्रस्तावित निर्वाचन आचारसंहिता, २०७९ सम्बन्धमा दलका प्रतिनिधिसँग छलफल गरेको थियो। छलफलका क्रममा एमालेले ३७ बुँदे सुझावसहित संशोधनका लागि अनुरोध गरेको छ।
एमालेले निर्वाचनअघि लागू हुने मौन अवधि घटाउनेदेखि आचारसंहिता लागू…