ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओप्पो ए ५७ सार्वजनिक गरेको छ । ओप्पो ए ५७ मा तीव्र चार्जिङ र उच्च क्षमताको ब्याट्री रहेको कम्पनीले जनाएको छ ।
६.५६ इन्च कलर–रिच डिस्प्ले रहेको यसमा अल्ट्रा–लिनियर स्टेरियो स्पिकरहरू छन् । १३ मेगापिक्सेल रियर क्यामेराको नाइटस्केप मोड फिल्टरहरू र ८ एमपी फ्रन्ट क्यामेरा सेल्फीहरूको लागि एआई पोट्रेट रिटचिङले प्रयोगकर्ताहरूलाई...