एकीकृत समाजवादीको महाधिवेशन सर्ने निश्चित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को महाधिवेशन तोकिएकै मितिमा नहुने निश्चित भएको छ । पार्टीको १०औं महाधिवेशन १४–१८ माघमा गर्ने निर्णय यसअघि भएको थियो । तर, सोही मितिमा महाधिवेशन गर्न नसकेपछि अर्को मितितय गर्न पार्टीको सचिवालय बैठक सोमबार काठमाडौंमा बोलाइएको छ । यसअघि महाधिवेशन मिति तय गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले तयारीमा जुट्नका […] The post एकीकृत समाजवादीको महाधिवेशन सर्ने निश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

एकीकृत समाजवादी महाधिवेशन: बन्दसत्र सुरु

नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ ।

अध्यक्ष नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन समिति गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले अध्यक्ष नेपाललाई सो जिम्मेवारी तोकेको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । समितिमा केन्द्रीय समिति र आयोगका सबै पदाधिकारी रहने निर्णय गरेको बैठकले नयाँ गठबन्धनमा निर्माण भएको सरकारमा …

एकीकृत समाजवादीको १०औं महाधिवेशन जेठमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १०औं महाधिवेशन आउँदो जेठमा हुने भएको छ । ३ देखि ७ जेठ २०८१ सालमा महाधिवेशन गर्ने निर्णय पार्टीको सचिवालय बैठकले गरेको छ । सोमबार र मंगलबार दुई दिनसम्म बसेको सचिवालय बैठकले आउँदो जेठमा महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि एकीकृत समाजवादीले १४–१८ माघमा महाधिवेशन गर्ने निर्णय […] The post एकीकृत समाजवादीको १०औं महाधिवेशन जेठमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जेठमा मात्रै पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने नेकपा एसको निर्णय

कपा (एकीकृत समाजवादी)ले आफ्नो राष्ट्रिय महाधिवेशन आगामी २०८१ साल जेठमा मात्रै गर्ने भएको छ । मंगलवार काठमाडौंमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले माघको १४ र १५ गतेका लागि तय गरेको पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो । पार्टीको महाधिवेशन जेठको पहिलो साता काठमाडौंमा हुनेगरी मिति सारिएको पार्टीका […]

एकीकृत समाजवादीको महाधिवेशन अर्को वर्षलाई सारियो

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको महाधिवेशन आगामी जेठमा गर्ने भएको छ। मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीको आगामी महाधिवेशन जेठमा सार्ने निर्णय गरेको हो। यसअघि महाधिवेशनको मिति माघ १४ गतेदेखि १८ गतेका लागि तोकिएको थियो। प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टीको महाधिवेशन २०८१ जेठ ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको जानकारी दिए। महाधिवेशनमा पेश गर्ने दस्तावेजहरूको मस्यौदा गर्न पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय

नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशन २०८० सालको फागुनमा

नेकपा (एकीकृत समाजवादी)ले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय गरेकोे पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । यसैगरी आइतबारको बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने […]

राप्रपा महाधिवेशन : अध्यक्षमा कमल थापालाई राजेन्द्र लिङ्देनको टक्कर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सुरु भएको छ। राप्रपा र राप्रपा संयुक्तको दुई वर्षअघि भएको पार्टी एकतापछि पहिलोपटक काठमाडौंको भृकुटीमण्डपमा एकता महाधिवेशन गर्न लागेको हो।महाधिवेशन तीन दिनसम्म चल्ने महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले बताए। महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललगायत शीर्ष राजनीतिक दलका प्रतिनिधिले सम्बोधन गर्ने कार्यतालिका छ। फरक राजनीतिक विचार बोकेको पार्टी राप्रपा एकताक

माधव नेपाल र झलनाथ खनालबिनाको एमालेको पहिलो महाधिवेशन

काठमाडौं : नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा चितवनमा आजबाट सुरु भएको छ। नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालबिनाको पहिलो महाधिवेशन गर्न लागेको हो। अध्यक्ष केपी शर्मा ओलीसँगको आन्तरिक टकरावको कारणले माधव नेपाल र झलनाथ खनाल समूहले पार्टीबाट विद्रोह गरे। अहिले नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेर अघि बढिरहेका छन्। लामो समय एमालेको नेतृत्व सम्हालेको नेता नेपाल र खनालबिना महाधिवेशन गदैछ। एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेको भए पनि अन्य शीर्ष नेताहरूला

एमालेले महाधिवेशनमा निम्तो दिए पनि जाँदैनौंः एकीकृत समाजवादी महासचिव

काठमाडौं, कात्तिक २१ । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले नेकपा एमालेको महाधिवेशनमा निम्ता गरे पनि नजाने बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव डा. भुसालले भने, “एमालेको महाधिवेशन भनेको केपी ओलीको व्यक्तिपूजा गर्ने कुम्भमेला मात्र हो । विचारको बहस र नेतृत्व निर्माणबारे […]

एमाले र नेकपा (एकीकृत समाजवादी) का नेताहरुबीच कार्यक्रममै चर्काचर्की (भिडिओसहित)

काठमाडौं, १८ असोज । नेकपा (एमाले) का नेता विनोद ढकालले विधान महाधिवेशन भव्यताका साथ सम्पन्न भएको र आफूहरुले लिएको उद्देश्य पूरा भएको दाबी गरेका छन् । उनले विधान महाधिवेशन प्रभावकारी बनाईएको सुनाए । उक्त महाधिवेशनमा ६ हजार तीन सय प्रतिनिधिहरु सहभागी भएको पनि सुनाए । उनले पार्टीको आगामी महाधिवेशनअघि नै राजनीतिक प्रतिवेदन पास गरिसकिएको सुनाए […]