प्रमाणीकरण नगरे ओहदाको दुरुपयोग हुन्छ : खनाल

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे ओहदाको दुरुपयोग हुने बताएका छन् । आज बसेको सत्ता गठबन्धनको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै खनालले यस्तो बताएका हुन् ।  ‘राष्ट्रपतिले नागरिकता...