आर्थिक वर्षको आधा समय बित्नलाग्दा मात्र ३ अर्ब ४२ करोड बैदेशिक अनुदान प्राप्त, लक्ष्यको ६ प्रतिशत पनि उठेन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले चालु आर्थिक वर्ष २०७९/८० को आधा समय बित्नलाग्दा मत्र ३ अर्ब ४२ करोड रुपैयाँ बैदेशिक अनुदान प्राप्त भएको बताएका छन्। लक्ष्यको करिव ६ प्रतिशत मात्र बैदेशिक अनुदान प्राप्त भएको उनले जनाए। प्रधानमन्त्री दाहालले भने, ‘बैदेशिक अनुदान ५५ अर्ब रुपैयााँ प्राप्त हुने वार्षिक लक्ष्य रहेकोमा पुस १५ गतेसम्म ३ अर्व ४२ करोड मात्र प्राप्त भएको छ।’

सम्बन्धित सामग्री

लक्ष्यको आधा पनि उठेन भैरहवा भन्सारमा राजस्व

रुपन्देहीको भैरहवा भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको आधा राजस्व पनि उठाउन सकेको छैन । आर्थिक वर्ष २०७९/०८० मा भैरहवा भन्सारमा एक खर्ब ५५ अर्ब ६० करोड ३८ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । तर ७६ अर्ब ८९ करोड, पाँच लाख राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ । यो लक्ष्यको ४९.४१ प्रतिशत हो […]