विष्णु कल्पितको ‘गड्स बफ्यालो’ किम्फको उत्कृष्ट फिल्म

२७ मंसिर, काठमाडौं । मेलम्ची नदीको बाढीले बगाएको भैंसीमाथि बनाइएको डकुमेन्ट्री ‘गड्स बफ्यालो’ काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलमा ‘उत्कृष्ट माउन्टेन फिल्म’ अवार्ड जित्न सफल भएको छ । विष्णु कल्पितको निर्देशन र छायांकन रहेको यो फिल्मले एक हजार अमेरिकन डलरसमेत जित्न सफल भएको छ । फिल्मले नेपाल पानोरामा अन्तर्गतको उत्कृष्ट डकुमेन्ट्री अवार्ड पनि प्राप्त गर्दै ७५ […]