ओकस सम्झौतापछि बाइडेन र म्याक्रोँबीच पहिलो भेट, सहकार्यको प्रतिवद्धता

तीन देश (अमेरिका, बेलायत र अस्ट्रेलिया) बीच भएको सुरक्षा सम्झौता ओकसलाई लिएर अमेरिकाले ‘असहज’ (क्लम्जी) महसुस गरेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । ओकस सम्झौतापछि अमेरिकी राष्ट्रपति बाइडेन र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँबीच पहिलोपटक भेट भएको हो । ओकस सम्झौतापछि फ्रान्स तीन देशसँग रुष्ट बनेको थियो । सो सम्झौताका कारण फ्रान्सले अस्ट्रेलियासँग गरेको सबमरिन […]