काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औँ स्मृति दिवस। नेपालका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रम गरी उनको योगदानको चर्चा गर्दैछन्।१९८१ असार १५ गते रामेछापको भंगेरीमा मध्यमवर्गीय परिवारमा जन्मिएका पुष्पलाल नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित छन्। उनले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाइँ लडे।दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि का पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो। २उनले जनताका पक्षमा अधिकार स्