मकवानपुर - मकवानपुर जिल्ला थाहा नगरपालिकाकी ५ बर्षिया बालिकाको मृत्युको जिम्मेवारी कान्तिबाल अस्पतालले लिनुपर्ने नेकपा एमालेका सचेक महेश बर्तौलाले बताएका छन् ।
कान्ति बाल अस्पतालमा गत १८ गते भएको एक बालिकाको मृत्यु बारे संसदमा बोल्दै अस्पतालको चरम लापरबाहीका कारण मृत्यु भएको र त्यसको सम्पूर्ण जिम्मेवारी अस्पताल व्यवस्थापन, अ...