आगामी निर्वाचनमा बहुमत हासिल गर्ने दृढ आत्मविश्वासका साथ लाग्न पार्टीपंक्तिलाई ओलीको निर्देशन

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पार्टीलाई बहुमत हासिल गराउने दृढ आत्मविश्वास र सङ्कल्पका साथ लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको पहिलो बैठकमा अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन्। ओलीले निर्वाचनमा पार्टीले विजय हासिल गर्नु एमालेका लागि मात्र नभई सिंगो राष्ट्र…