किसानका दुःख

किसानको साझा दुःख अर्थात् कर्पोरेट र बजारको शोषणबाट मुक्त हुन किसान एकीकृत संघर्षमा उत्रिनुको विकल्प

सम्बन्धित सामग्री

किसानका दुःख, भालुबाट मौरीघार जोगाउन मुस्किल

जुम्लाका मौरीपालक किसानका मौरीघारमा भालुले क्षति पुर्याउँदा यहाँका किसान चिन्तित बनेका छन् ।

किसानका दुःख, भालुबाट मौरीघार जोगाउन मुस्किल

जुम्लाका मौरीपालक किसानका मौरीघारमा भालुले क्षति पुर्याउँदा यहाँका किसान चिन्तित बनेका छन् ।

किसानका दुःख

फेरि एकपटक आफ्नो उत्पादनले बजार नपाएपछि सडकमा फ्याँकेर सरकारको विरोध गरेको घटना दोहोरिएको छ । यो मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने कार्यक्रम र घोषणा गर्ने राजनीतिक दल, सरकारका लागि लाजमर्दो दिन हो । चितवनका किसानले शुक्रबार मात्रै आफ्ना उत्पादनले बजार नपाएको भन्दै सडकमा गोलभेंडा, बन्दालगायतका तरकारी फ्याँकेका छन् । कृषि उत्पादनले लागत मूल्यसमेत नपाएको उनीहरूको गुनासो […]

किसानका दुःख

कृषिप्रधान भए पनि किसानका दुःख कहिल्यै नमेटिने मुलुक बनेको छ– नेपाल। किसानले समस्या नभोगेको शायदै कुनै दिन होला।...

किसानका दुःख : न मल छ, न पानी

मध्यान्हको चर्काे घाममा दाङको राप्ती गाउँपालिका–५, सिसनियाका रामभजन चौधरीका परिवारका धानको ब्याड काढ्न व्यस्त छन् । काढेको आधा ब्याड घामले सुकेर पहेँलो भएका छन् भने आधा काढ्ने तयारीमा छन् ।चौधरीले आधाजसो खेत मल बिना रोपाइ भ्याइसकेका छन् । मल आउँछ कि भन्ने आशै आशमा उनको धान रोपाइँ भ्याइन लागिसकेको छ । तर उनले अझै मल पाएका छैनन् । यो बाध्यता चौधरीको मात्र होइन । धान रोपाइँको चटारोले छोएका दाङ देउखुरीका सबै किसानको साझा बाध्यता हो यो ।मानो रोपेर मुरी फलाउने आशमा किसान खेतमा धान रोपाइँका लागि

किसानका दुःख

कृषिप्रधान मुलुक नेपालमा जनसङ्ख्याको ठूलो हिस्सा यही क्षेत्रमा संलग्न रहेको छ । सबै कृषियोग्य भूमिमा पर्याप्त सिँचाइ सुविधा नहुँदा धेरै किसान आकाशेखेतीमा भर पर्नुपर्ने बाध्यता छ । कहिले कम वर्षा भएर खडेरीको मारमा पर्नुपर्छ भने कहिले अधिक वर्षाले बाढीपहिरोको चपेटा सहनुपर्छ ।

उखु किसानका दुःख (सम्पादकीय)

संसारभर नै उखुलाई नगदेबालीका रूपमा चिनिन्छ । नेपालको पहाडी भेगमा सामान्य घरेलु प्रयोजनका लागि उखु लगाउने लामो परम्परा भए पनि व्यावसायिक रूपमा उखु खेती भने तराई क्षेत्रमै गरिन्छ । डेढ दुई दशक यता देशको मैदानी भूभागमा व्यावसायिक उखु खेती बढेको थियो । तर बर्सेनि किसानले भोग्नु परेका समस्याका कारण किसान विस्तारै उखु खेतीबाटै विस्थापित हुँदै गएका छन् । चिनी उद्योगले समयमा उखुको रकम भुक्तानी नगर्नु परम्परागत रोगजस्तै बनेको छ । भुक्तानी पाउन जिल्ला जिल्लाबाट राजधानी आएर आन्दोलन नै गर्नुपर्ने अवस्था समेत आउने गरेको छ । किसानले पाउने अनुदानको रकमसमेत समयमा पाउन सकेका छैनन् । आइतबार मात्र यसै दैनिकमा प्रकाशित समाचारअनुसार सर्लाहीका किसानले अघिल्लो वर्षकै अनुदान रकम पाउन सकेका छैनन् । सरकारले अघिल्लो वर्षको उखुको मूल्य निर्धारण गर्दा प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा अनुदान तय भएको थियो तर अझै पाएका छैनन् । सम्बद्ध अधिकारीहरूले अनुदान रकम जिल्लामा गइसकेकोले केही दिनमै पाउन सक्ने बताएका छन् । तथापि चालू आर्थिक वर्षको बजेट संसद्बाट पारित हुन आएको अवरोधले उखु किसानलाई समेत प्रभाव पर्न सक्ने औँल्याएको छ ।

किसानका दुःख : मकै बँदेल र बादँरले खाए, खसी बोका बाघले खायो

नगरकोट । घोगा लाग्न सुुरु भएको हजारौं रोपनी बारीमा लगाएको मकै बँदेल र बाँदरले नष्ट गर्दा किसानहरुलाई लाखौं नोक्सानी भएको छ । जंगलबाट आहार खोज्दै आएको बाघले खसी÷बाख्रा खाइदिँदा अर्को नोक्सानी थपिएको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको विभिन्न स्थानमा किसानले छरेको मकैको बोट बँदेलले भाँचिदिँदा नोक्सान भएको हो ।बाँदरले खोस्टा नंगाएर मकै खाने भएको उत्पादनमा कमी हुने किसानहरुको भनाई छ । मण्डनदेउपुर नगरपालिका वडा नम्बर १ हलेदेका नविनराज बस्ताकोटीका अनुसार छिट्टै छरेको मकैका बोटमा घोग

किसानका दुःख: छैन सुदूरमा मल

कैलालीको गौरीगंगाका खुसीराम चौधरीले यसपालि मलबिनै खेतमा गहुँ छरिसकेका छन्।युरिया मल नपाउँदा उनले खेतमा मलबिनै गहुँ छरेका हुन्।सुदूरपश्चिम प्रदेशमा कात्तिक तेस्रो सातादेखि मंसिर पहिलो सातासम्म गहुँ बाली रोप्ने उपयुक्त समय मानिन्छ।यही समय छोप्दै सुदूरपश्चिमका किसान यतिबेला खेतबारीमा मलबिनै गहुँ छर्न बाध्य छन्।