झिलिमिली धनगढीका सडक : ट्राफिक चोक–गेटा विमानस्थल खण्डमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान

धनगढी–अत्तरिया ६ लेन सडकको धनगढी ट्राफिक चोक–गेटा विमानस्थल गेट खण्डमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान

सम्बन्धित सामग्री

गुणस्तरहीन ‘स्मार्ट स्ट्रिट लाइट’ हटाइँदै

धनगढीमा दोस्रो पटक लगाइएका सडकबत्तीसमेत गुणस्तरीय नभएको भेटिएपछि धनगढी उपमहानगरपालिले उक्त बत्ती हटाएर गुणस्तरीय बत्ती लगाउन निर्देशन दिएको छ । धनगढीको ट्राफिक चौराहदेखि कैलाली भन्सारसम्म र क्याम्पस चोक क्षेत्रको हुलाकी सडकमा सडकबत्ती प्रवर्धन आयोजना अन्तर्गत जडान गरिएका ‘स्मार्ट स्ट्रिट लाइट’ गुणस्तरहीन भेटिएका हुन् । उपमहानगरपालिकाले निर्माण कम्पनीलाई गुणस्तरीय बत्ती लगाउन निर्देशन दिएको र निर्माण कम्पनीले पाउने भुक्तानीसमेत रोक्का गरिएको उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताउनुभयो ।

ट्राफिक चोक–गेटा विमानस्थल गेट खण्डमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान

धनगढी–अत्तरिया ६ लेन सडकको धनगढी ट्राफिक चोक–गेटा विमानस्थल गेट खण्डमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान