मुम्बई । बलिउड सुपरस्टार अक्षय कुमारले आफ्नो बहुप्रतिक्षित एक्सन इन्टरटेनर ‘बच्चन पाण्डे’ को धमाकेदार प्रमोसन गरेका छन्। अक्षयले आफ्नो फिल्म ‘बच्चन पाण्डे’ को प्रमोसन एकदमै फरक ढंगले गरिरहेका छन् । अक्षयले ‘बच्चन पाण्डे की सवारी’ लाई फ्ल्याग अफ गरेका छन् । सो ट्रक सवारी जुन मुम्बईबाट दिल्लीका सहरहरूमा जानेछ। फिल्ममा अक्षयलाई ट्रक चलाएको पात्रको रुपमा […]