सिमकोट – कर्णाली करिडोरको निर्माणको जिम्मा पाएको हिल्सा सिमकोट सडक आयोजनाका बाह्र वटा सडक तथा पुलको निर्माण कार्य रोकिएका छन् । पटक पटक हिमपात हुँदा निर्माण स्थलमा दुई फिट भन्दा बढी हिउ जमेपछि निर्माण कार्य रोकिएको हो । कर्णाली करिडोर कै क्षेत्रमा पर्नेे सिमकोट हिल्सा सडक खण्ड अन्र्तगतको हेक्पा खोला पुल निर्माणको जिम्मा पाएको निर्माण […]