क्यानडालाई हराउँदै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा नेपाल

काठमाडौं, फागुन ९। आईसीसी टि–२० को ग्लोबल छनोट ‘ए’को आफ्नो तेस्रो खेलमा नेपालले आज क्यानडाको सामना गर्दैछ । ओमान अल अमेराट क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे शुरु हुनेछ । छनोटको शूरुवाती दुई खेलमा जीत निकालेको नेपाल आजको खेल जित्दै शिर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ । नेपालले छनोटको पहिलो […]

सम्बन्धित सामग्री

साफ यू–१७ समूहको अन्तिम खेलमा भारतसँग खेल्दै नेपाल

काठमाडौं : साफ यू–१७ फुटबल च्याम्पियनसिपको सेमिफाइनल पुगिसकेको नेपालले शुक्रवार समूह चरणको अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्दै छ। एक खेल अगावै सेमिफाइनल पुगेका दुवै टिम अपराजित रहने दाउमा हुने छन्।श्रीलंका स्थित कोलम्बोको रेस कोर्स ग्राउण्डमा दिउँसो ३ः४५ मा सुरु हुने खेलमा नेपाल जित निकाल्ने लक्ष्यमा हुने छ। भारत पनि नेपाललाई हराएर समूह विजेता बन्दै अन्तिम चारमा पुग्ने लक्ष्यमा रहने छ। समूह ‘बी’ मा रहेको नेपालले समूह चरणमा भुटानलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा प्र

लगातार जितको दाउमा नेपाल

आइसीसी टी–२० विश्वकपको ग्लोबल क्वालिफायर्सको दोस्रो खेलमा शनिबार (आज) फिलिपिन्सविरुद्ध मैदान उत्रदा नेपाल लगातार दोस्रो जितसहित एक खेल अगावै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ११ः४५ बजेदेखि सुरु हुनेछ ।नेपालले यसअघि पहिलो खेलमा शुक्रबार आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा सबै विकेट गुमाउनुअघि ७८ रनमात्र जोड्न सक्यो ।शनिबार जितसहित सेमिफाइनल प्रवेश गरे ने