अवसानको बाटोमा बादल: 'न घरका न घाटका', अरुले बनाएका नेता, कार्यकर्ताको कहिल्यै पाउन सकेनन् साथ

काठमाडौं: सर्वोच्च अदालतले सरकारमा सहभागी सात पूर्वमाओवादी मन्त्रीलाई कामकाजमा रोक लगाएसँगै नेकपा (माओवादी केन्द्र) छाडेर एमालेमा प्रवेश गरेका रामबहादुर थापा 'बादल' राजनीतिक अवसानको बाटोतर्फ लागेका छन्। तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा 'शैन्य विद्'को रुपमा चर्चा गरिएका नेता बादल माओवादी धारबाट विचलनको अवस्थामा आइपुग्दा राजनीतिक भविष्य पनि अन्यौलमा परेको छ।…