दाङमा माघे संक्रान्तिको चहल-पहल, बाह्रकुने दह र रिहारमा मेला लाग्ने

दाङ: माघे संक्रान्तिले गर्दा दाङका बजारमा निक्कै चहल-पहल बढेको छ। बजारमा विशेषगरी  तरुल, गञ्जी र सखर खण्डको किनमेल गर्नेको भीडभाड भएको पाइन्छ। जसले गर्दा बजारमा गन्जी र तरुलको व्यापार समेत बढेको। अन्य समयमा बजारमा किन्न खोज्दा पनि मुस्किल पाइने तरुल, गञ्जी र सखरखण्ड माघे संक्रान्तिले गर्दा बजारको चोक-चोकमा बेच्न...