बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ चमेरेबाट देखिने पर्वतको जलजला

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ चमेरेबाट देखिने पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको बाउसे झरना । बाउसे, महभिर, नारच्याङ र रुप्से झरना बेनी–जोमसोम सडकका पर्यटकीय आकर्षण हुन् । तस्बिर: रासस