जिम्मेवार भएर अभिकर्ता छान्न निर्देशन

अभिकर्ता छनोट गर्दा जिम्मेवार हुन बिमा कम्पनीहरूलाई नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले निर्देशन दिएका छन् । मंगलबारआयोजित बिमा अभिकर्ता व्यवस्थापन सम्बन्धी अन्तरक्रियामा अध्यक्ष सिलवालले बिमाका बारेमा राम्रो ज्ञान भएको र परीक्षाबाट योग्य देखिएको व्यक्तिलाई मात्र बिमा अभिकर्ताका रूपमा छनोट गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएका हुन् । अध्यक्ष सिलवालले बिमाप्रति प्रतिवद्ध, दक्ष र योग्य बिमा […]