बराबरीमा रोकिए लिभरपुल र म्यानचेस्टर युनाइटेड, टोटेनहमको सानदार जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको होडमा रहेका लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्। एनफिल्ड स्टेडियममा भएको खेलमा घरेलु टोली लिभरपुल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो। त्यस्तै गएराति नै भएको अर्को खेलमा टोटेनहम हट्सपरले सेफिल्ड युनाइटेडमाथि सानदार जित निकाल्यो। ब्रामल लेनमा भएको खेलमा टोटेनहमले घरेलु टोली…

सम्बन्धित सामग्री

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – इन्ज्युरी समयमा लिएको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड इग्लिस प्रिमियर लिगमा शनिबार बराबरीमा रोकिएको छ । युनाइटेड र ब्रेन्टफोर्डले १–१ को बराबरीले खेलेका छन् । इन्जुरी समयको छैटौं मिनेटमा मेसन माउन्टको गोलमा युनाइटेडले अग्रता लिएको थियो । कासिमारोको पासमा माउन्टले गोल गरेका थिए । तर त्यो अग्रता लामो समय टिकेन । ब्रेन्टफोर्डका लागि […] The post म्यानचेस्टर युनाइटेड रोकियो first appeared on हाम्रो खेलकुद.

म्यानचेस्टर युनाइटेड नटिङ्‌घम फरेस्टसँग स्तब्ध

म्यानचेस्टर युनाइटेड नटिङ्‌घम फरेस्टसँग २-१ गोलअन्तरले पराजित भएको हो ।

च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो म्यानचेस्टर युनाइटेड

म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले बर्नमाउथलाई ३–० ले हराएको हो । पछिल्लो समय उत्कृष्ट फर्ममा रहेको युनाइटेडका लागि मार्कस रास्फोर्ड, लुके सा र क्यासेमिरोले एक एक गोल गरे । खेलको २३ औं मिनेटमा क्यासेमिरोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ४९ […]

एस्टन भिल्लासँग म्यानचेस्टर युनाइटेड पराजित

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग पराजित भएको छ । आइतबार राति एस्टन भिल्लाले युनाइटेडलाई ३–१ गोलले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेड र आर्सनल स्तब्ध

एजेन्सी – म्यानचेस्टर युनाइटेड र आर्सनल इंग्लिस प्रिमियर लिगमा स्तब्ध बनेको छ । म्यानचेस्टर युनाइटेड एभर्टनसँग उसकै मैदानमा १–० ले स्तब्ध बनेको हो । गुडिसन पार्कमा शनिबार राति भएको खेलमा युनाइटेडलाई स्तब्ध पार्न घरेलु टोली एभर्टनका एन्थोनी गोर्डनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । गोर्डनले २७औं मिनेटमा गोल गर्न सफल भएका थिए । […]

घरेलु मैदानमै हार्‍यो म्यानचेस्टर युनाइटेड

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। घरेलु मैदानमै भएको खेलमा म्यानचेस्टर युनाइटेड वुल्भ्ससँग १–० ले पराजित भएको हो । वुल्भ्सका लागि ८२ औँ मिनेटमा जोआओ माउन्टिहोले गरेको गोल नै निर्णायक बन्यो। वुल्भ्सले सन् १९८० यता पहिलोपटक म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा पराजित गरेको हो । जितपछि १९ खेलबाट […]

म्यानचेस्टर युनाइटेड र लिभरपुल भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति म्यानचेस्टर युनाइटेड र लिभपुलबीच प्रतिस्पर्धा हुदैछ । खेल ओल्ड ट्राफर्डमा नेपाली समयअनुसार राति ९:१५ बजे हुनेछ । म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेललाई निकै महत्वका साथ हेरिएको छ । दुवै टोली अकं नगुमाउने रणनीतिमा मैदान उत्रने पक्का छ । १८ अंकका साथ लिभरपुल तालिकाको तेस्रो स्थानमा रहँदा युनाइटेड […]

युरोपा लिगको फाइनलमा म्यानचेस्टर युनाइटेड र भिल्लारियल भिड्ने

काठमाडौं : म्यानचेस्टर युनाइटेड र भिल्लारियल यस वर्षको युइएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेका छन्। गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर युनाइटेड एएस रोमासँग ३-२ गोल अन्तरले पराजित भएपनि समग्रमा ८-५ गोल अन्तरले विजयी हुदै फाइनलमा पुगेको हो। यस अघि पहिलो लिगमा म्यानचेस्टर युनाइटेड ६-२ गोल अन्तरले विजयी भएको थियो।दोस्रो लिगमा रोमाको जितमा एडिन डिजेको, ब्रयान क्रिस्टेन्टले एक एक गोल गरेका थिए भने एक गोल म्यानचेस्टर युनाइटेडका एलेक्स टेलेजले आत्मघाती गोल गरेका थिए। त्यसैगरी म्या