राजस्व चुहावटको अभियोगमा १४ करोड मागदाबीसहित ११ जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट र विदेशी मुद्रा अपचलनको अभियोगमा भन्सार कर्मचारीसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार जरिवाना र बिगोसमेत १४ करोड मागदाबीसहित उच्च अदालत पाटन, बुटवल र जिल्ला अदालत रसुवामा मुद्दा दायर गरेको हो ।

सम्बन्धित सामग्री

दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व सङ्कलन - Nepal Japan

झापा, दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व सङ्कलन

घोराही उपमहानगरको लक्ष्यभन्दा बढी राजस्व संकलन

घोराही उपमहानगरपालिकाले गत वर्षको तुलनामा आर्थिक वर्ष २०७९/०८० मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।देशको आर्थिक अवस्था कमजोर भइरहेको समयमा घोराहीले राजस्व संकलनमा भने प्रगति हासिल गरेको हो । नगरले घरजग्गा रजिस्टे«सन बाँडफाटबाट १४ करोड ५६ लाख र नगरको राजस्व शाखा तथा १९ वटै वडाबाट २० करोड ७३ लाख गरी जम्मा ३५ करोड २९ […]

साढे ३ खर्ब कम राजस्व संकलन

काठमाडौं । मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको असर राजस्व संकलनमा परेको छ । सरकारले चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्यभन्दा करिब साढे ३ खर्ब रूपैयाँ कम राजस्व संकलन गरेको छ। राजस्व नउठेपछि सरकारले चालु खर्च चलाउन पनि ऋण लिनुपरेको छ । सरकारले चालु आवमा १४ खर्ब ३ अर्ब १४ करोड राजस्व संकलनको लक्ष्य लिएको थियो । […]

ट्राफिक प्रहरीद्वारा मादक पदार्थ सेवन चेकजाँचबाट १४ करोड राजस्व संकलन

काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कारबाही गरेर ट्राफिक प्रहरीले १४ करोड ५ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । विगत ५ वर्षमा काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गरी ट्राफिक प्रहरीले १४ करोड ५ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । काठमाडौं उपत्यका […]

३२ करोड राजस्व लिई भन्सारले छाड्यो एक अर्बका उपकरण

काठमाडौं, माघ २४ । अस्वाभाविक मूल्य देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयले रोकेका करिब १ अर्ब १४ करोड रूपैयाँका दूरसञ्चार उपकरण करिब ३२ करोड रूपैयाँ राजस्व लिएर छाडिएको छ। खरिद गरिएका उपकरणको १३ प्रतिशत मूल्य अभिवृद्धि कर र १५ प्रतिशत भन्सार शुल्कबापतको रकम लिई छाडेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ। ‘सामान सधैं रोकेर […]

तीन महिनामा इन्धनबाट मात्रै १४ अर्ब बढीको राजस्व संकलन

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा इन्धन आयातबाट झन्डै १४ अर्ब १४ करोड राजस्व संकलन गरेको छ । आयल निगमले चालू आर्थिक वर्षको साउनदेखि २७ असोजसम्म ६ लाख किलोलिटर पेट्रोलियम पदार्थ आयातमा उल्लेख्य राजस्व संकलन भएको हो । सोही अवधिमा ६८ अर्ब ९६ करोड ८३ लाख ४३ हजार रुपैयाँ बराबरको ६ लाख […]

एक वर्षमा विराटनगर भन्सारबाट ४० अर्ब राजस्व संकलन

काठमाडौँ– एकीकृत भन्सार जाँचचौकी रानी विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कूल रु ४० अर्ब आठ करोड १९ लाख १३ हजार राजस्व सङ्कलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको छ । सो अवधिमा कार्यालयले रु ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको कार्यालयले जनाएको […]

कार्यालय खुलेको वर्षदिन नपुग्दै १७ करोड बढी राजस्व संकलन

भोजपुर : भोजपुरमा कार्यालय स्थापना भएको वर्षदिन नपुग्दै १७ करोड बढी राजस्व संकलन भएको छ। स्थानीयको लामो समयदेखि धरान, धनकुटा पुगेर कर तिनुपर्ने बाध्यता अन्त्य भएपछि करको दायरामा आउनेको संख्या बढेको हो।अघिल्लो आर्थिक वर्ष २०७७-७८ मा रु.१४ करोड १३ लाख ६६ हजार राजस्व संकलन भइसकेको र कर तिर्न आउनेको संख्या जारी रहेकोले यो रकम अझ बढ्ने कर अधिकृत रुपक न्यौपानेले जानकारी दिए। यो आर्थिक वर्षका साउन महिनामा मात्र तीन करोड बढी राजस्व संकलन भएको कार्यालयको भनाइ छ।अधिकृति न्यौपानेले भने, ‘कार्यालय स्थ

मालपोत कार्यालय सिमराद्वारा ४६ करोड बढी राजस्व संकलन

काठमाडौँ– मालपोत कार्यालय सिमरा बाराले गत आर्थिक वर्षमा रु ४६ करोड ३९ लाख ४३ हजार नौ सय राजस्व सङ्कलन गरेको छ । तीमध्ये घरजग्गा रजिष्ट्रेशन शुल्कबापत रु २८ करोड ५३ लाख ८६ हजार, पुँजीगत लाभकरबापत १४ करोड ४७ लाख, रोक्का शुल्कबापत रु तीन करोड ५९ लाख ७९ हजार, सेवा शुल्कबापत रु १४ लाख नौ सय, […]